२०८१ वैशाख ८ गते | 20th of April 2024

प्रस्तावित चार देशका राजदूतहरुलाई सुनुवाइ समितिद्वारा अनुमोदन

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २३ गते १४:२०

काठमाडौं – संसदीय सुनवाइ समितिले चार देशका प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।Image result for anjaan shakya

सुनुवाइ समितिले मलेसियाका लागि उदयराज पाण्डे, भारतका लागि निलाम्बर आचार्य, युएईका लागि कृष्ण ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम अनुमोदन गरेको हो ।Related image

चारैजना प्रस्तावित राजदूतसँग समितिले योग्यता र क्षमतासँगै राजदूत भएपछि गर्ने कामको बारेमा जानकारी लिएको थियो । चारै जनालाई मन्त्रिपरिषदले सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *