1

‘फूलको आफ्नै कथा छ’ – किन अति मन पराए धेरैले यो गीत ?

68 पटक पढिएको

अमेरिका – गीतकार मणि भट्टराईको शब्द, विवि अनुरागीको संगीत र रामकृष्ण ढकालको स्वरमा रहेको “फूलको आफ्नै कथा छ” वोलको गीत भर्खर युट्युवमा सार्वजनिक भएको छ । यो गीत ज-जस्ले सुने सबैले अत्यान्त्यै मन पराएका छन् । सुगम संगीतको क्षेत्रमा यसलाई पछिल्लो राम्रो सृजनाको रूपमा लिइएको छ । खासमा के छ त यो गीतमा त्यस्तो ? शब्द, संगीत या स्वर ? कि तिनै पक्ष ? कसरी सफल भयो यो गीत ?

सुन्नुहोस् –

तपाईको प्रतिक्रिया

भर्जिनिया - नेपाली लोकगीत तथा दोहोरी गीत क्षेत्रका अग्रज कलाकार एबम पत्रकार रामप्रसाद खनालकी.. ...

नेपालको एथलेटिक्स खेलका पुर्ब अन्तर्राष्ट्रिय धावक यज्ञलाल श्रेष्ठ अमेरिका स्थित.. ...

भर्जिनिया - यही December 29 तारीख़ 2018 शनिवारका दिन डीसी महानगर क्षेत्रको भर्जिनिया फेयरफ्याक्सको Chantilly.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...