1

NWGN लस एन्जलसको बनभोज सम्पन्न

155 पटक पढिएको

लस एन्जलस – NWGN लस एन्जलस च्याप्टरको आयोजनामा क्रिसमशको दिनमा बनभोज कार्यक्रम सम्पन्न भएको छ । स्थानिय पार्कमा आयोजित बनभोजमा जन्मभुमीबाट आयात गरिएको पञ्चे बाजाको धुनमा सांस्कृतिक कार्यक्रम समाबेश गरिएको थियो । क्रिशमसको बिदामा आपसी खुशी साट्न स्थानिय बासिन्दाहरु बनभोजमा सरिक भएका थिए ।

बनभोज कार्यक्रम सभ्य र भब्य बनाउन हरदम खटिएकी संस्थाकी पुर्व अध्यक्ष समाजसेवी शारदा श्रेष्ठ, महासचिव गोमा मिश्र खनाल, सचिव निर्मला पौडेल, कोशाध्यक्ष रोशना पोखरेल आचार्य, नन्दा शाही, ज्योती शाह, कल्पना पौडेल नेपाल, ममता बुढाथोकी, अमिता पौड्याल लगायतका पदाधिकारीहरु तथा शुभचिन्तकहरु अहोरात्र खटेर लागिपरेको अध्यक्ष अमृता सापकोटा गैरेले बताईन ।

तपाईको प्रतिक्रिया

 - अर्जुनराज पन्त फुकालेर हरका लुगा धानका बिउले छोपी कोहिले ला छन् शिरै माथि बनाएर टोपी.. ...

काठमान्डौं - 'लालु मै’ गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र.. ...

भर्जिनिया - झण्डै २ मिलियन डलर बराबरको ऐतिहासिक रकम संकलन गरिएको डीसी मेट्रो सप्ताह अभियान.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...