1

डी.सी.मेट्रोमा सप्ताह महापुराण आयोजक समितिको प्रेस विज्ञप्ति

176 पटक पढिएको

डी.सी.मेट्रो सप्ताह महापुराण आयोजक समितिको प्रेस विज्ञप्ति
जनवरी १, २०१९
यही Janaury 29 तारिख़ 2018 शनिवारका  दिन डीसी महानगरको भर्जिनिया फेयरफ्याक्सको Chantilly Regional Library मा सामुदायिक भवन निर्माण गर्नको लागि महापुराण सप्ताह लगाई fundraising गर्ने बारे बसेको बैठकमा पेश गरिएको कार्यपत्रमाथि उपस्थित समाजसेवीहरुबीच छलफल तथा विचार विर्मश आदान-प्रदान भएको छ।सो भेलाले सामुदायिक भवन निर्माण गर्न महापुराणको आयोजना गर्न महापुराण लगाउनको लागि सो क्षेत्रका बाँकी सबै परिवार तथा व्यक्तिलाई समेटी हरेक परिवारको सबै प्रतिनिधिलाई महापुराणको आयोजक बनाई मूल समारोह समिति तथा उपसमितिहरुकाे निर्माण गर्ने निर्णय गरेको छ ।

सो भेलामा उपस्थित भएका सबै ६२ जना सामुदायिक अभियन्ताहरु मूल समारोह समितिका सदस्य रहने सहमत तथा निर्णय भएको छ भने यस क्षेत्रका बाँकी सबै परिवार तथा व्यक्तिलाई आयोजक समितिको सदस्यमा समावेश गरी महापुराण कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गरी सामुदायिक भवनको पूर्वाधार तैयार पार्ने कार्यमा एकजुट हुन आह्वान गर्ने निर्णय समेत सो भेलाले पारित गरेको छ। साे भेला भन्दा अगाडि र भेलापछाडि विभिन्न महानुभावहरुले मूल समितिमा संलग्न गराउन आग्रह गरेअनुसार संलग्न नामावलीमा उल्लेख हुनुभएका महापुराण मूल समितिकाे हालसम्मकाे सदस्य संख्या १०५ रहेकाे सहर्ष जानकारी गराउँदछाैँ । यस क्षेत्रका सम्पूर्ण परिवारहरुलाई समारोह समितिको मूल आयोजक समिति र उपसमितिहरुको सदस्य बनी महापुराण सम्पन्न गर्ने पुनीत कार्यमा सहभागी भई सामुदायिक भवन निर्माण अभियानमा होस्टेमा हैसे गर्नको लागि महापुराण आयोजक समितिको तल दिइएको ​इमेलमार्फत आफ्नो नाम नम्बर पठाई सहयोग गरिदनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ ।

हाम्रो मूल मन्त्र
सबै उठौँ, सबै जुटौँ,
यो अभियानमा कोही पनि नछुटौँ ।

यो लिस्टलाई तपाईहरुको प्रतिक्रियाको आधारमा हामी अद्यावधिक बनाउँदै लानेछौँ र हरेक २ हप्तामा जानकारी गराउँदै जानेछौँ, हाम्रो आशा छ कि यस अभियानमा हामी कोही पनि छुट्ने छैनौ । डी.सी.मेट्रो सप्ताह महापुराण आयोजक समिति
Email: ​dcmetrosaptaha2019@gmail.com संर्पक फाेन : 571-438-5499

सप्ताह महापुराण आयोजक मूल समितिका हाल सम्मका सदस्यहरुकाे नामावली यसप्रकार छ –
Ananda Poudel, Chantilly
Kabindra Sitoula, Manassas
Prabha Deauja, Centreville
Anil Pathak ,Fairfax
Kaji Budhathoki, Herndon
Pradip Dhakal, Herndon
Anjan Adhikari, Clifton
Kamal Bhusal, Chantilly
Pradip Raj Sharma, Centreville
Anjana Ghimire, Centreville
Kamal Pokharel, Centreville
Pragyan Raj Acharya, Centreville
Apsara Aryal, Lorton
Keshab Baral, Chantilly
Prakash Upadhaya, Ashburn
Arjun Dahal, Falls Church
Khagendra Adhikari ,Alexandria
Pramod Chapagai, Manassas
Arjun Dhungel, Chantilly
Nidesh Adhikari, Manasas
Khem Bhattachan, Falls Church
Prashu Bhandari, Herndon
Arjun Poudel, Centreville
Kiran Koirala, Woodbridge
Prem Paudel, Manassas
Arjun Sigdel, Herndon
Bhim Regmi ,Manassas
Prem Sangraula, Fairfax
Arun Rupakhette, Centreville
Kiran Lama, Centreville
Punam KC, Front Royal
Badri Adhikari, Centreville
Krishna Bhandari, Fairfax
Purushottam Paudel, Centreville
Basudev Parajuli, Chantilly
Krishna Dahal, Chantilly
Raj Gauttam, Ashburn
Bharat Regmi, Fairfax
krishna Chapagai, Manassas
Rajendra Khanal, Herndon
Bidhan Thapa, Reston
Krishna Joshi, Parajuli Chantilly
Raju KC, Centreville
Bijaya Kharel,
Krishna Paudel Sharma, Falls Church
Ram Acharya, Chantilly
Bijaya Thapa, South Riding
Krishna Sapkota, Chantilly
Ram Adhikari, Annandale
Bikash Adhikari, Manassas
Kundan Paudel, Chantilly
Ram Mishra, Clifton
Bina Khadkalama, Centreville
Laxmi Gaudel, Chantilly
Ramchandra Bhattrai, Chantilly
Bishnu Kharel, Ashburn
Madhav Pokharel, Centreville
Ramsharan Humagai, Manassas
Bishnu Sheetal, Chantilly
Madhu Aryal, Chantilly
Randheer Shah, Chantilly
Bishnu Shrestha, Leesburg
Madhu Panthi, Haymarket
Ravi Chapagai, Chantilly
Bishow Thapa, Chantilly
Mani Sharma, Centreville
Rup Karki, Chantilly
Chandra Lama, Centreville
Manju Sangraula, Fairfax
Sagar Kandel, Manassas
Dadi R. Dhungana, Centreville
Medani Adhikari, Centreville
Sharada Sapkota, Centreville
D B Sagar, Centreville
Mohan Dhungnana, Centreville
Shyam Bajimaya, Lorton
Desh Raj Sonyok, Centreville
Mohan Niraula, Manassas
Shyam Shrestha, Leesburg
Dorendra Adhikari, NC
Mohan Upreti, Herndon
Sugandha Shrestha, Leesburg
Gopal Regmi, Manassas
Muktinath Panta, Fairfax
Sunita KC, Leesburg
Govinda Subedi, Herndon
Nabin KC, Alexandria
Suresh Adhikari, Fairfax
Hari K Pudasaini, Fairfax
Nina Pokharel, Chantilly
Sushil Thapa, Centreville
Hari Odari, Chantilly
Padam Regmi, Manasas
Thakur Pudasaini, Manassas
Hari Sharma, Sterling
Parashu Timilsina, Annandale
Tilak Kharel, Manassas

Janak Adhikari,Woodbridge

तपाईको प्रतिक्रिया

टेक्सास - चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जिवनका बिभिन्न पाटोहरु कार्यक्रम.. ...

क्यालिफोर्निया - नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय.. ...

अमेरिका - श्रीमती सिता दाहालको उपचारार्थ अमेरिका आईपुगेका पूर्व प्रधानमन्त्री एवं नेकपा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...