1

प्रेस युनियन, गोरखामा नयाँ कार्यसमिति

231 पटक पढिएको

गोरखा – नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति गोरखाको अधिवेशन सम्पन्न भएको छ ।

मंगलवार भएको अधिवेशनले नरेन्द्र ढकालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नरहरी सापकोटा, सचिव मोहसिनअलि मिया, सहसचिव सस्मिता पन्त, कोषाध्यक्षमा सुनिल कुवँर रहेका छन् । सदस्यहरुमा अन्जन खत्री, अजित खनाल, शिवराम श्रेष्ठ र सलिना गुरुङ चयन भएका छन् ।

अधिवेशनले केन्द्रिय प्रतिनिधिमा  रामशरण आचार्य, किशोरजंग थापा, प्रसन्न पोखरेल, दिपक दाहाल, करिष्मा केसी, शिव उप्रेती,  आत्माराम श्रेष्ठ र कैलाश बाबु श्रेष्ठलाइ चयन गरेको छ ।

प्रदेश प्रतिनिधीमा सलिना गुरुङ, प्रकाश ढकाल, सन्तोष अधिकारी, नरहरी सापकोटा, अन्जन खत्री, सस्मिता पन्त, मोहसिन अलि मिया, सिर्र्जना अर्याल र अनिल कुवर रहेका छन् ।

तपाईको प्रतिक्रिया

 - अर्जुनराज पन्त फुकालेर हरका लुगा धानका बिउले छोपी कोहिले ला छन् शिरै माथि बनाएर टोपी.. ...

काठमान्डौं - 'लालु मै’ गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र.. ...

भर्जिनिया - झण्डै २ मिलियन डलर बराबरको ऐतिहासिक रकम संकलन गरिएको डीसी मेट्रो सप्ताह अभियान.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...