1

मनका मोटा उत्तम कार्कीको गीत ‘पातली-पातली’ सार्वजानिक

143 पटक पढिएको

सान्-फ्रान्सिस्को – सामाजिक अभियान्ता तथा एनआरएन अमेरिकाका सल्लाहकार उतम कार्कीले आफ्नो गीत ‘पातली-पातली’ सार्वजानिक गरेका छन । मनका मोटा कार्कीको आफ्नै शब्द तथा संगितमा सजिएको ‘पातली -पातली’ पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन ।Image may contain: Laxmi Kc, smiling, outdoor

जीवनसंगिनी लक्ष्मी केसीको प्रेमाभावमा आधारित तथा मन्जुश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको सिर्जनामा सहयोग गर्नुहुने उत्तम केसी, लक्ष्मी केसी, रमेश अधिकारी र नेपाली जनसम्पर्क समिती, नर्दर्न क्यालिफोर्निया च्याप्टरलाई कार्कीले धन्यवाद दिएका छन ।

सुन्नुहोस् गीत :

तपाईको प्रतिक्रिया

बाल्टिमोर - अबको केही दिनमा एनआरएनए अमेरिकाले नयाँ कार्यसमिती पाउनेछन । एउटा बिशाल.. ...

-कल्याणकुमार गुरुङ्ग हरेक बर्षको संघीय बजेट जेठ १५ गते ल्याउनु पर्ने संबैधानिक प्राबधान.. ...

स्याङ्जा जिल्लाको सामान्य परिवारमा जन्मेका एक ब्यक्ती अहिले अमेरिकामा सामाजिक तथा आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...