२०८१ वैशाख १३ गते | 25th of April 2024

मनका मोटा उत्तम कार्कीको गीत ‘पातली-पातली’ सार्वजानिक

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १९ गते १७:३९

सान्-फ्रान्सिस्को – सामाजिक अभियान्ता तथा एनआरएन अमेरिकाका सल्लाहकार उतम कार्कीले आफ्नो गीत ‘पातली-पातली’ सार्वजानिक गरेका छन । मनका मोटा कार्कीको आफ्नै शब्द तथा संगितमा सजिएको ‘पातली -पातली’ पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन ।Image may contain: Laxmi Kc, smiling, outdoor

जीवनसंगिनी लक्ष्मी केसीको प्रेमाभावमा आधारित तथा मन्जुश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको सिर्जनामा सहयोग गर्नुहुने उत्तम केसी, लक्ष्मी केसी, रमेश अधिकारी र नेपाली जनसम्पर्क समिती, नर्दर्न क्यालिफोर्निया च्याप्टरलाई कार्कीले धन्यवाद दिएका छन ।

सुन्नुहोस् गीत :

Leave a Reply

Your email address will not be published. Required fields are marked *