1

नयाँ बर्ष २०१९ संगै मेनुका पौड्यालको स्वरमा नयाँ गीत लिएर आए मणि भट्टराई

266 पटक पढिएको

काठमान्डौं – भर्खरै सारेगमपमा तहल्का मच्चाएर आएकी नेपाल आइडल फ्रस्ट कन्टेस्टेन्ट मेनुका पौड्यालको स्वरमा निक्कै सुन्दर सुगम गीत संगीत रचना गर्दै आउनु भएका गीतकार मणि भट्टराईका शब्दहरू रेकर्ड भएका छन् । जस्लाई संगीतकार विवि अनुरागीले संगीत दिनुभएको छ ।Image result for menuka paudel

मेनुका पौड्यालको स्वर रहेको यो गीत रामकृष्ण ढकाल र मेनुका पौड्याल दुबैको सुमधुर स्वरसे सजिएको छ । जसको म्युजिक भिडियो चाँडै आउँदैछ । अहिलेलाई सुनौ मेनुका पौड्यालको यो एकल स्वरमा यो स्रोताहरूले अति नै प्रतिरक्षा गरेको गीत ।

भिडियो :

तपाईको प्रतिक्रिया

बाल्टिमोर - अबको केही दिनमा एनआरएनए अमेरिकाले नयाँ कार्यसमिती पाउनेछन । एउटा बिशाल.. ...

-कल्याणकुमार गुरुङ्ग हरेक बर्षको संघीय बजेट जेठ १५ गते ल्याउनु पर्ने संबैधानिक प्राबधान.. ...

स्याङ्जा जिल्लाको सामान्य परिवारमा जन्मेका एक ब्यक्ती अहिले अमेरिकामा सामाजिक तथा आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...