२०८१ वैशाख ११ गते | 23rd of April 2024

नयाँ बर्ष २०१९ संगै मेनुका पौड्यालको स्वरमा नयाँ गीत लिएर आए मणि भट्टराई

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २४ गते १०:२४

काठमान्डौं – भर्खरै सारेगमपमा तहल्का मच्चाएर आएकी नेपाल आइडल फ्रस्ट कन्टेस्टेन्ट मेनुका पौड्यालको स्वरमा निक्कै सुन्दर सुगम गीत संगीत रचना गर्दै आउनु भएका गीतकार मणि भट्टराईका शब्दहरू रेकर्ड भएका छन् । जस्लाई संगीतकार विवि अनुरागीले संगीत दिनुभएको छ ।Image result for menuka paudel

मेनुका पौड्यालको स्वर रहेको यो गीत रामकृष्ण ढकाल र मेनुका पौड्याल दुबैको सुमधुर स्वरसे सजिएको छ । जसको म्युजिक भिडियो चाँडै आउँदैछ । अहिलेलाई सुनौ मेनुका पौड्यालको यो एकल स्वरमा यो स्रोताहरूले अति नै प्रतिरक्षा गरेको गीत ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *