२०८१ वैशाख ७ गते | 19th of April 2024

चलचित्र चङ्गा चैट, १९ जनवरीमा लस एन्जलसमा देखाईने

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २८ गते २१:१९

लस एन्जलस – ‘पशुपतीप्रसाद’ जस्तो चर्चित चलचित्रको निर्देशन गरेका दीपेन्द्र के खनालद्दारा निर्देशक अर्को सनसनीपूर्ण चलचित्र ‘चङ्गा चेट’ लस एन्जलसमा प्रदर्शन हुने भएको छ । ‘गोजीमा दाम छैन’ बोलको चर्चित गीतले बजार तताएको चलचित्र ‘चङ्गा चेट’ मा नेपाली कपिल शर्मा ‘सुशिल क्षेत्री; लगाय्त नेपाली बजारमा नाम चलेका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘चङ्गा चेट’ नेपालीहरु बसोबास गर्ने संसारका धेरै शहरहरुमा प्रदर्शनका लागि माग बढ्दो छ ।

मनिता गोपाल योगी, वाईवा टेक लामा र बीरबल बुढाथोकीको पहल र सकृयातामा स्थानिय व्हिटीयर नगरको व्हीटीयर चलचित्र घरमा प्रदर्शन हुन गैरहेको चलचित्र ‘चङ्गा-चैट’ हास्यप्रधान चलचित्रको आनन्द लिन आयोजकहरुले अनुरोध गरेका छन ।

कार्यक्रम जानकारी : 
स्थान : Whittier Village Cinemas
ठेगाना : 7038 Greenleaf Ave, Whittier, CA 90602
समय : 8:00 PM
मिती : Saturday, Janaury 19, 2019
Ticket : $20.00

Leave a Reply

Your email address will not be published. Required fields are marked *