1

चलचित्र चङ्गा चैट, १९ जनवरीमा लस एन्जलसमा देखाईने

93 पटक पढिएको

लस एन्जलस – ‘पशुपतीप्रसाद’ जस्तो चर्चित चलचित्रको निर्देशन गरेका दीपेन्द्र के खनालद्दारा निर्देशक अर्को सनसनीपूर्ण चलचित्र ‘चङ्गा चेट’ लस एन्जलसमा प्रदर्शन हुने भएको छ । ‘गोजीमा दाम छैन’ बोलको चर्चित गीतले बजार तताएको चलचित्र ‘चङ्गा चेट’ मा नेपाली कपिल शर्मा ‘सुशिल क्षेत्री; लगाय्त नेपाली बजारमा नाम चलेका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘चङ्गा चेट’ नेपालीहरु बसोबास गर्ने संसारका धेरै शहरहरुमा प्रदर्शनका लागि माग बढ्दो छ ।

मनिता गोपाल योगी, वाईवा टेक लामा र बीरबल बुढाथोकीको पहल र सकृयातामा स्थानिय व्हिटीयर नगरको व्हीटीयर चलचित्र घरमा प्रदर्शन हुन गैरहेको चलचित्र ‘चङ्गा-चैट’ हास्यप्रधान चलचित्रको आनन्द लिन आयोजकहरुले अनुरोध गरेका छन ।

कार्यक्रम जानकारी : 
स्थान : Whittier Village Cinemas
ठेगाना : 7038 Greenleaf Ave, Whittier, CA 90602
समय : 8:00 PM
मिती : Saturday, Janaury 19, 2019
Ticket : $20.00

तपाईको प्रतिक्रिया

टेक्सास - चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जिवनका बिभिन्न पाटोहरु कार्यक्रम.. ...

क्यालिफोर्निया - नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय.. ...

अमेरिका - श्रीमती सिता दाहालको उपचारार्थ अमेरिका आईपुगेका पूर्व प्रधानमन्त्री एवं नेकपा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...