1

रामकृष्ण ढकाल र मेनुका पौड्यालको नयाँ गीतमा शब्दको पनि उत्तिकै तारिफ

115 पटक पढिएको

काठमान्डौं – पछिल्लो समयमा सुगम गीतमा कलम चलाऊँदै आउनु भएका गीतकार मणि भट्टराईका ‘फूलको आफ्नै कथा छ’ र ‘ हराएँ धेरै जीवनमा’ बोलका रामकृष्ण ढकालको एकल आवाजमा रहेका गीतहरू अत्यान्त्यै लोकप्रिय भएसँगै फेरी भर्खरै रिलिज भएको पछिल्लो रामकृष्ण ढकाल र मेनुका पौड्यालको नयाँ गीत “हराएँ धेरै जीवनमा” लाई श्रोताहरूले आवाजको साथ साथमा संगीत र शब्दको शब्दको पनि उत्तिकै तारिफ गरेका छन् ।Image result for ramkrishna dhakal

सुन्नुहोस् यो कर्णप्रिय प्रेमगीत जस्ले प्रेमको फरक मोडलाई कसरी गीतमा ऊनेको छ :

तपाईको प्रतिक्रिया

ओहायो - अमेरिकाको फिल्म महोत्सवमा नेपाली वृत्तचित्र छनोट भएको छ । पत्रकार मानछिरिङ तामाङले.. ...

लस एन्जलस - अमेरिकी नेपाली डायस्पोरामा सामुदायिक पत्रकारिताका लागि सकृय नौ वटा न्युज.. ...

लस एन्जलस - यस बर्षको सफल चलचित्र 'प्रसाद' अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शन भैरहेको छ ।.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...