२०८१ वैशाख ७ गते | 19th of April 2024

रामकृष्ण ढकाल र मेनुका पौड्यालको नयाँ गीतमा शब्दको पनि उत्तिकै तारिफ

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २१ गते ९:५८

काठमान्डौं – पछिल्लो समयमा सुगम गीतमा कलम चलाऊँदै आउनु भएका गीतकार मणि भट्टराईका ‘फूलको आफ्नै कथा छ’ र ‘ हराएँ धेरै जीवनमा’ बोलका रामकृष्ण ढकालको एकल आवाजमा रहेका गीतहरू अत्यान्त्यै लोकप्रिय भएसँगै फेरी भर्खरै रिलिज भएको पछिल्लो रामकृष्ण ढकाल र मेनुका पौड्यालको नयाँ गीत “हराएँ धेरै जीवनमा” लाई श्रोताहरूले आवाजको साथ साथमा संगीत र शब्दको शब्दको पनि उत्तिकै तारिफ गरेका छन् ।Image result for ramkrishna dhakal

सुन्नुहोस् यो कर्णप्रिय प्रेमगीत जस्ले प्रेमको फरक मोडलाई कसरी गीतमा ऊनेको छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *