1

डिसी महापुराण कार्यक्रम प्रगतीबारे अन्तर्कृया सम्पन्न

61 पटक पढिएको

भर्जिनिया – डिसी मेट्रो एरियामा बन्न लागेको सामुदायिक भवन निर्माणार्थ आयोजना हुन लागेको सप्ताह पुराणका बारेमा हाल सम्मका प्रगति विवरण तथा गतिबिधि जानकारि दिने उदेश्यले आयोजित कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा दोश्रो पुस्ताका यूवाहरुको पनि उल्लेख्य सहभागिता थियो । डीसी मेट्रो एरियाका बिभिन्न सस्थामा आबद्द ब्यक्तिहरु तथा समाजसेवीहरुले छलफलका क्रममा दोश्रो पुस्ताका भाईबहिनीहरुलाई सहभागि गराउदा आफु हर्शित भएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

ओहायो - अमेरिकाको फिल्म महोत्सवमा नेपाली वृत्तचित्र छनोट भएको छ । पत्रकार मानछिरिङ तामाङले.. ...

लस एन्जलस - अमेरिकी नेपाली डायस्पोरामा सामुदायिक पत्रकारिताका लागि सकृय नौ वटा न्युज.. ...

लस एन्जलस - यस बर्षको सफल चलचित्र 'प्रसाद' अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शन भैरहेको छ ।.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...