1

दुई बिद्धाहरु

97 पटक पढिएको

-राजन अधिकारी
लस एन्जलस, अमेरिका ।

नाम एउटै बिध्या थियो
कर्म एउटै राजनीतिको
जीवन साथी दुबैका उस्तै
शक्तिशाली पाटीको !

नियाती थियो दुबैका उस्तै
जीवन साथी गुमाउनुको
दुर्घटना नै बन्यो कारण
प्राण पखेरी उड्नुको !

दुई छोरा तिनका थिए
दुईटी छोरी उनकी
दुबैलाई सास्ती उस्तै
मिलाएकै हुन की ?

त्याग तिनका बराबरी
देश र जनता माथी
पुरा गर्न बॉंकी छंदै
राखी गए थॉंती !

एउटा बिध्या देशले चिन्यो
राष्ट्रपति हुंदा
सारा देश चिन्तित रह्यो
अर्को बिध्धा रूंदा !

राजन अधिकारी
हाल क्यालिफोर्निया युएसए
Chat Conversation End
Type a message…

तपाईको प्रतिक्रिया

बाल्टिमोर - अबको केही दिनमा एनआरएनए अमेरिकाले नयाँ कार्यसमिती पाउनेछन । एउटा बिशाल.. ...

-कल्याणकुमार गुरुङ्ग हरेक बर्षको संघीय बजेट जेठ १५ गते ल्याउनु पर्ने संबैधानिक प्राबधान.. ...

स्याङ्जा जिल्लाको सामान्य परिवारमा जन्मेका एक ब्यक्ती अहिले अमेरिकामा सामाजिक तथा आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...