1

अमेरिकाभर रंगपर्व मनाउंदै मधेशी एशोसियशन अफ अमेरिका लस एन्जलसमा आज होली

52 पटक पढिएको

लस एन्जलस – सुखद रंगपर्व सधैंझै यसपटक पनि अमेरिकामा मधेशी एशोसिएशन इन अमेरिका (मा) ले यस बर्षको होलीलाई भव्य रुपमा मनाउने घोषणा गरेको छ। अमेरिकाभर बिभिन्न राज्यमा दर्ता भएको उक्त संस्थाले सम्पूर्ण ११ वटै च्याप्टरहरुमा एकै साथ होलिको कार्यक्रम गर्ने संस्थाका मिडिया कोअर्डिनेटर राकेश यादवले वताएका छन।

आफ्नो भाषा, संस्कृति र रितिरिवाजलाई आफु देश बहिर रहदा पनि उत्तिकै महत्वका साथ मनाउन र नयाँ पिढीलाई आफ्ना भाषा र संस्कृती हस्तान्तरण गर्न “मा” ले अमेरिकामा ठुलो भूमिका खेल्दै आएको छ। मिडिया कोअर्डिनेटर यादवका अनुसार “मा” ले यस पटकको होली निम्नलिखित मिती, समय र संस्थामा आयोजना गरेको छ :

MAA Austin Chapter:
Date: March 16th, 2019 (Saturday)
Venue: Cedarpark YMCA
Time: 10am- 5pm
Contact: Mithilesh Yadav (512-400-9116)

MAA Dallas-Fort Worth Chapter:
Date: March 23rd, 2019 (Saturday)
Venue: Turner Park, 600 N Beltline Rd, Grand Prairie, TX 75050
Time: 11am- 4pm
Contact: Dr. Umesh Yadav (940-594-4458), Sangit Rauniyar (682-583-8150), Rakesh Yadav (469-733-2208)

MAA Florida Chapter:
Date: March 23rd, 2019 (Saturday)
Venue: John Prince Park, Lake Worth, FL
Time: 12pm- 4pm
Contact: Prem Singh (561-574-3125)

MAA Greater New York Chapter:
Date: March 24th, 2019 (Sunday)
Venue: TBD
Time: 12pm- 6pm
Contact: Manoj Singh (646-678-7469), Satendra Sah (347-738-7190)

MAA Greater Washington DC Chapter:
Date: March 24th, 2019 (Sunday)
Venue: 8101 Seymour Rd
Time: 10am- 4pm
Contact: Navin Kumar (508-818-2478), Suman Sah (703-589-4419), Chet Narayan Yadav (240-474-7347)

MAA New England Chapter:
Date: March 23rd, 2019 (Saturday)
Venue: 1434 Locus St, Fall River, MA, 02723
Time: 11am- 5pm
Contact: Lal Mahaseth (774-225-1843), Pradip Sah (347-987-9858), Sanjeeb Sah (508-360-0705)

MAA Northern California Chapter:
Date: March 16th, 2019 (Saturday)
Venue: John Barovetto Park
Time: 4pm onwards
Contact: Sarita Sah (530-574-7484)

MAA Ohio Chapter:
Date: April 13th, 2019 (Saturday)
Venue: 2724 Defiance Dr, Columbus, Ohio
Time: 2pm- 4pm
Contact: Sanjay Verma (614-702-5377)

MAA Pittsburgh Chapter:
Date: March 24th, 2019 (Sunday)
Venue: Hindu Jain Temple, 615 Illini Dr, Monroville, PA 15146
Time: 2pm onwards
Contact: Dharmendra Jha (412-865-7242)

MAA Southern California Chapter:
Date: March 17th, 2019 (Sunday)
Venue: 18750 Clarkdale Ave, Artesia, CA 90701
Time: 12pm- 4pm
Contact: Dinesh Sah (562-650-5267)

नेपाली दाजु-भाई, दिदी-बहिनीहरुविच माया र सद्भाव बढाउनेका साथै असत्य माथि सत्यको बिजय भएको खुशीयालिका रुपमा नेपाल भारत लगायत अन्य बिभिन्न देशहरुमा भब्यताका साथ यो पर्व मनाइन्छ । उनले सम्पूर्ण नेपालीहरुमा एकता, सद्भाव र सहयोगको भावना बिकास गर्न होलीले महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुका साथै सम्पूर्ण नेपालीहरुमा यसै निम्तोलाई स्विकार गरी सँग-सँगै होली मनाउन आह्वान पनि गरे।

तपाईको प्रतिक्रिया

लस एन्जलस - नेपाल अमेरिका पत्रकार संघ (नेजा) र आसन्न निर्वाचनमा होमिएको प्रवासी अमेरिकी नेपाली.. ...

सियाटल - आसन्न एनआरएन अमेरिकाको निर्वाचनका लागि महासचिव पदमा पशुपती पाण्डेले आफ्नो.. ...

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा बोर्ड सदस्य.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...