1

पाल्पादेखी मदन पुरस्कार सम्मको यात्रा, निलम कार्की निहारिका U Start Again को अर्को श्रृंखला

110 पटक पढिएको

टेक्सास – चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जिवनका बिभिन्न पाटोहरु कार्यक्रम यु स्टाट अगेनमा ब्यक्त गरेकी छन् । बहु प्रतिस्ठीत मदन पुरस्कार बिजेता कार्कीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै साहित्यका साथै ब्यक्तीगत जिवनका बिभिन्न पाटोहरुको बारेमा बताएकी छन् ।

बिगत केहि बर्षदेखी अमेरिकमा बस्दै आएकी साहित्यकार कार्कीलाई उपन्यायस, कबिता, कथा जस्ता बिभिन्न पाटोहरुका बारेमा कलम चलाउंदाका अनुभव र पाल्पाको एउटा सामान्य परिवारबाट अमेरिकासम्म आउंदाका अनुभवहरुको बारेमा कुरा गरिएको छ ।

सानै उमेरमा आफ्नो वुवा र दाई गुमाउंदाका पिडा देखि मदन पुरस्कार लिन स्टेजमा पुग्दाका अनुभवहरु समेत साहित्यकार निहारीकाले कार्यक्रममा साटेकी छन् । घरदेशको साहित्य र परदेशको साहित्य पनि कार्यक्रममा समेटिएको छ ।

कार्यक्रमको पुरा भाग हेर्न यस लिंकमा क्लीक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

लस एन्जलस - चौथो नेपालीज अमेरिकन कन्भेन्सन लस एन्जलसमा हुन गैरहेको छ । आगामी जुलाई ५ - ७.. ...

हेटौंडा -  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेवा राज्य बनाउँछु भन्नेहरुले नै अहिले गुठी.. ...

काठमाडौं -  नेपाल निर्माण व्यवसायी महासंघले सरकारद्धारा जारी सार्वजनिक खरिद (सातौं संशोधन).. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...