२०८१ वैशाख २६ गते | 8th of May 2024

पाल्पादेखी मदन पुरस्कार सम्मको यात्रा, निलम कार्की निहारिका

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १० गते १२:०५

टेक्सास – चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जिवनका बिभिन्न पाटोहरु कार्यक्रम यु स्टाट अगेनमा ब्यक्त गरेकी छन् । बहु प्रतिस्ठीत मदन पुरस्कार बिजेता कार्कीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै साहित्यका साथै ब्यक्तीगत जिवनका बिभिन्न पाटोहरुको बारेमा बताएकी छन् ।

बिगत केहि बर्षदेखी अमेरिकमा बस्दै आएकी साहित्यकार कार्कीलाई उपन्यायस, कबिता, कथा जस्ता बिभिन्न पाटोहरुका बारेमा कलम चलाउंदाका अनुभव र पाल्पाको एउटा सामान्य परिवारबाट अमेरिकासम्म आउंदाका अनुभवहरुको बारेमा कुरा गरिएको छ ।

सानै उमेरमा आफ्नो वुवा र दाई गुमाउंदाका पिडा देखि मदन पुरस्कार लिन स्टेजमा पुग्दाका अनुभवहरु समेत साहित्यकार निहारीकाले कार्यक्रममा साटेकी छन् । घरदेशको साहित्य र परदेशको साहित्य पनि कार्यक्रममा समेटिएको छ ।

कार्यक्रमको पुरा भाग हेर्न यस लिंकमा क्लीक गर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *