२०८१ वैशाख ७ गते | 19th of April 2024

एउटा मिजासिलो युवा उम्मेदवार, एनआरएनए अमेरिका निर्वाचनमा – अमृत कट्टेल

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख २ गते १९:५५

टेक्सास – एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागि सचिव पदमा अमृत कट्टेलले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । ओक्लोहामा राज्यमा ब्यवसायिक जीवनमा स्थापित युवा कट्टेल डालस र ओक्लाहामाका बिभिन्न संघ-संस्थाहरुमा रहेर काम गरिसकेका ब्यक्ति हुन ।Image may contain: Amrit Kattel

एनआरएन अमेरिकाको वर्तमान कार्यसमितीमा बोर्ड अफ डाइरेक्टर युवा व्यवसायी कट्टेलले आउंदो कार्यकालका लागी सचिवमा उम्मेद्वारी दिन लागेका हुन् । एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिमा रहेर सकृय रुपमा दुई बर्ष काम गरिसकेको अनुभवलाई समाजसेवामा पस्कन आफुले सचिव पदमा उम्मेदवारी दिएको बताउंछन ।Image may contain: Amrit Kattel, text

पत्रकारिता, अमेरिकामा नेपालएे समुदायसंगको बलियो संसर्ग र एनआरएन अमेरिकामा काम गरेको अनुभवले सचिव पदमा अमेरिकाभरबाट आफु माथी ममता र सम्बन्धको विश्वाश हुने कट्टेलले बताए । कट्टेलले आफुले एनआरएनमा गएर दोहोरी कर प्रणाली र मजबुत संस्था बनाउनका लागी लागिपर्ने बताए ।

गोरखाली पुर्खा, चितवनको पानी, काठमान्डौंको संघर्ष, परिवारको सपना र अमेरिकाको वर्तमानलाई समेटेर एनआरएनमा काम गर्ने कट्तेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *