1

एउटा मिजासिलो युवा उम्मेदवार, एनआरएनए अमेरिका निर्वाचनमा – अमृत कट्टेल

90 पटक पढिएको

टेक्सास – एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागि सचिव पदमा अमृत कट्टेलले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । ओक्लोहामा राज्यमा ब्यवसायिक जीवनमा स्थापित युवा कट्टेल डालस र ओक्लाहामाका बिभिन्न संघ-संस्थाहरुमा रहेर काम गरिसकेका ब्यक्ति हुन ।Image may contain: Amrit Kattel

एनआरएन अमेरिकाको वर्तमान कार्यसमितीमा बोर्ड अफ डाइरेक्टर युवा व्यवसायी कट्टेलले आउंदो कार्यकालका लागी सचिवमा उम्मेद्वारी दिन लागेका हुन् । एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिमा रहेर सकृय रुपमा दुई बर्ष काम गरिसकेको अनुभवलाई समाजसेवामा पस्कन आफुले सचिव पदमा उम्मेदवारी दिएको बताउंछन ।Image may contain: Amrit Kattel, text

पत्रकारिता, अमेरिकामा नेपालएे समुदायसंगको बलियो संसर्ग र एनआरएन अमेरिकामा काम गरेको अनुभवले सचिव पदमा अमेरिकाभरबाट आफु माथी ममता र सम्बन्धको विश्वाश हुने कट्टेलले बताए । कट्टेलले आफुले एनआरएनमा गएर दोहोरी कर प्रणाली र मजबुत संस्था बनाउनका लागी लागिपर्ने बताए ।

गोरखाली पुर्खा, चितवनको पानी, काठमान्डौंको संघर्ष, परिवारको सपना र अमेरिकाको वर्तमानलाई समेटेर एनआरएनमा काम गर्ने कट्तेलले बताए ।

तपाईको प्रतिक्रिया

लस एन्जलस - चौथो नेपालीज अमेरिकन कन्भेन्सन लस एन्जलसमा हुन गैरहेको छ । आगामी जुलाई ५ - ७.. ...

हेटौंडा -  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेवा राज्य बनाउँछु भन्नेहरुले नै अहिले गुठी.. ...

काठमाडौं -  नेपाल निर्माण व्यवसायी महासंघले सरकारद्धारा जारी सार्वजनिक खरिद (सातौं संशोधन).. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...