1

सुर्य लम्सालद्दारा एनआरएन अमेरिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता

108 पटक पढिएको

न्यूयोर्क – एनआरएन अमेरिका निर्वाचनमा अधयक्ष पदका प्रत्यासी सुर्य लम्सालले आज उम्मेद्वारी दर्ता गरेका छन । एनआरएन अमेरिकामा सदस्य पदमा रहेर काम गरिसकेका लम्साल बिगतमा महसचिव तथा उपाध्यक्ष पदका उम्मेदवार रहेका थिए ।Image may contain: 1 person, text

पेशाले ईन्जिनियर लम्साललाई नेपाली जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्वाङ्ग टीम, सोनाम लामा, पासाङ्ग शेर्पा लगायतकाहरुको समर्थन रहेको छ । डा. अर्जुन बन्जाडेले सुनील साहलाई समर्थन गर्ने भएपछी उताको टीममा नपर्ने आकांक्षीहरु लम्सालको टीमबात चुनाव लड्ने पक्कापक्की छ । नेपाली जनसंपर्क समिती अमेरिकाका प्रभावशाली नेता भरत अर्याल सम्भवत: लम्सालको टीमबाट वरिश्ठ उपाध्यक्ष पदका उम्मेदवार हुनेछन ।

तपाईको प्रतिक्रिया

डालस - चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा.. ...

- बिपिन निरौला/लण्डन  करिब १४ हजार सदस्य मतदाता संख्या बनाएर विश्वकै ठुलो राष्ट्रिय समिति.. ...

विजय थापा/ न्यूयोर्क - गत अगस्त १७ शनिबारका दिन बिश्व कै सम्राट राज्य न्युयोर्कमा पहिलो पटक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...