1

नीर शाह, झरनादेखि जीवन सहित एक दर्जन चर्चित कलाकार कांग्रेसमा प्रवेश

175 पटक पढिएको

काठमाडौं – नेपाली कला क्षेत्रका एक दर्जन कलाकार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । देशमा कम्युनिस्टको बहुमतको सरकार, सबै क्षेत्रमा कम्युनिस्ट हाबी रहेका बेला कलाकारहरु भने प्रजातान्त्रिक पार्टी कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आफ्नो आधिकारीक फेसबुकमार्फत नेपाली फिल्म उद्योगका बहुचर्चित कलाकार नीर शाह, धिरेन शाक्य, झरना थापा, जीवन लुइँटेल, पार्वती राई लगायत कांग्रेसमा प्रवेश गरेको कुरा पोस्ट गरेका छन ।

उनीहरुसहित १५० जना कांग्रेसमा प्रवेश गरेको सिंहले उल्लेख गरेका छन । कलाकारको प्रवेशबाट कांग्रेसलाई थप टेवा पुग्ने सिंहले बताएका छन् ।

तपाईको प्रतिक्रिया

काठमाडौं - समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका युवाहरुले बढ्दो महिला हिंसा.. ...

अमेरिका - भारतको मिचाहा रणनिती र हेपाहा मानसिकताले सार्वभौम राष्ट्र हाम्रो जन्मभुमीको.. ...

न्यूयोर्क - न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित भएको छ । वार्षिक.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...