२०८१ वैशाख १४ गते | 26th of April 2024

युएस नेपाल पोलिसी रिसर्च सेन्टरमा नयाँ नेतृत्व

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ १९ गते १८:५०

सान फ्रान्सिस्को –  युएस नेपाल पोलिसी रिसर्च सेन्टरको नयाँ नेतृत्व चयन भएको छ । सेन्टरको चौथो वार्षिक सम्मेलन गत साता युनिभर्सिटी अफ क्यालीफोर्निया बर्क्ले मा सम्पन्न भएको थियो ।

आगामी ३ वर्ष को लागि सर्वसम्मतीबाट डा. राजन पन्त अध्यक्षमा र डा. सुमन पराजुली कार्यकारी सचिवमा चयन हुनु भएको हो । यसैगरी कार्यसमितीमा तरुण पौडेल, डा. देशराज संयोक, डा .दीनबन्धु भट्ट, डा. इश्वर श्रेष्ठ, जगदंबा अधिकारी,  शृष्टी भट्टराइ र डा. लेखनाथ अधिकारी चयन हुनु भएको छ ।Image may contain: 1 person, closeup

अमेरिकामा रहेका नेपाली बैज्ञानिक, बिज्ञ र ब्यवसायिक ब्यक्तीहरु संलग्न संस्था युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकामा रहेका नेपाली र नेपालका सन्दर्भमा नितिगत र प्राज्ञिक विषयहरुमा नेपाल र अमेरिकामा काम गर्ने गर्दछ । २०१५ मा स्थापित युएस नेपाल पोलिसी सेन्टरले सिकागो,भर्जिनिया,बोस्टन र सान फ्रान्सिस्को शहरमा बिगतमा वार्षिक सम्मेलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *