1

इशा कार्कीको नयां गीत बजारमा

87 पटक पढिएको

अमेरिका – क्यालिफोर्निया राज्यमा बस्दै आएकी गायिका इशा कार्कीले आफ्नो नयां गीत ‘अलिअलि काली’ सार्बजनिक गरेकी छन । आफ्नै रचना, संगीत तथा स्वर रहेको उक्त गीतमा संगीतकार आमोश तामांगको संगीत संयोजन रहेको छ । अहिलेकी चर्चित मोडेल अन्जली अधिकारी तथा रबिन बिष्टको अभिनय रहेको यस गीतलाई मनोज बिष्टले निर्देशन गरेका छन । इशा कार्कीले विभिन्न स्टेज प्रोग्रामहरु गर्दै आएपनि यो उनको पहिलो गीत रहेको छ ।

तपाईको प्रतिक्रिया

डालस - चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा.. ...

- बिपिन निरौला/लण्डन  करिब १४ हजार सदस्य मतदाता संख्या बनाएर विश्वकै ठुलो राष्ट्रिय समिति.. ...

विजय थापा/ न्यूयोर्क - गत अगस्त १७ शनिबारका दिन बिश्व कै सम्राट राज्य न्युयोर्कमा पहिलो पटक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...