1

डिसी मेट्रो सप्ताहको खर्च विवरण र दाताहरुको नामावाली

163 पटक पढिएको

निदेश अधिकारी/भर्जिनिया – नेपाली अमेरिकन सामुदायिक भवनको निर्माणको लागि सम्पन्न सप्ताह पुराणको समापन भएको १५ दिन भित्र चन्दा, दान र अन्य आम्दानी एवं खर्चको बिवरण सार्वजनिक गर्ने प्रतिबद्धता अनुरूप आज संचार माध्यमसंग आज प्रत्यक्ष भेटघाट गरिएको हो । आम्दानी र खर्चको बिवरण र सदस्यहरूको बिवरण यसै साथ संलग्न गरी पठाइएको छ ।

सदस्यहरूको बिवरणमा देखिने रकम भन्दा बैंकमा जम्मा भएको रकम केहि बढी छ । यसको कारण बैंकमा सिधै जम्मा गर्ने चन्दादाताहरूको बिबरण अझै प्राप्त गर्ने क्रममा नै रहेको कारणले हो । हामी चन्दादाताहरूलाई बिवरण हेरी आफ्नो नाम छुट्न गएको छ वा आफूले जम्मा गरेको रकम कम देखिएको छ भने हाम्रो इमेल dcmetrosaptaha2019@gmail.com मा जानकारी गराइदिनुहुन अनुरोध गर्दछौँ ।

आम्दानी खर्चको विवरण र सदस्यता नामावलीको लागि तल क्लिक गर्नुहोस् : 

आम्दानी खर्चको विवरण र सदस्यता नामावली

आम्दानी खर्चको विवरण र सदस्यता नामावली प्रेस रिलिज

तपाईको प्रतिक्रिया

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य राजन त्रिपाठी अमेरिकाज.. ...

अमेरिका -  ४३ सालअघि नेपालमा चितवन जिल्लाको रत्ननगरमा मध्ययम परिवारमा हाल टेक्सास निवासी.. ...

काठमान्डौं - एनआरएनए विश्व सम्मेलनमा भाग लिन संसारभरबाट गैरआवसीय नेपालीहरु काठमान्डौं.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...