२०८१ वैशाख १३ गते | 25th of April 2024

नवनिर्वाचित प्रधानमन्त्री देउवाले सपथ लिए

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २४ गते ८:३१

काठमाडौं, २४ जेठ ।
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *