1

‘मेरो गीतले समाजलाई विगारो भन्छन भने कला क्षेत्र नै त्याग्छु ‘ -गायक राजेन्द्र

457 पटक पढिएको

महिलाहरुको महान पर्व तीजका गीतहरु यतिबेला सञ्जार माध्यम तथा सामाजिक सञ्जालहरुमा बज्न थालिसकेका छन । यो तिज मा मोडेल तथा गायक राजेन्द्र कुंवरले तिज गित छडकेको तिलहारी नामक एल्बम बजारमा आएको छ ।

जस्मा स्वर राजेन्द्र कुंवर र जुन श्रीषको रहेको छ ।  अग्रज कलाकार हरुले बिकृती ल्याएको गुनासो गर्दै यो गितमार्पmत उदाहरण दिन खोजेको गायक बताउछन । गायक भन्छन ‘मेरो गितमा सबै लय शब्द तिज झल्काउने छ अरु को जस्तो रतौली पाराको र झ्याउरे पाराको छैन ।’  महिला हरुको महान चाड मानिने हरितालिक तिजलाइ नेपाली सस्कृतीलाई सबैले भुल्दै गएर बिकृती आएको भएर आफुले मौलिक खोजेको बताउछन ।
गायकले आफुले ल्याएको यो गीतले समाजमा विकृति ल्यायो भनेर कसैले प्रमाणित गरेमा आफु कलाक्षेत्रबाटै टाढिने बताएका छन । उनी भन्छन ‘यदि यो गित लाई मौलिक मानिदैन र राजेन्द्र ले बिकृति ल्यायो भने बिरोध उठ्यो भने कला क्षेत्र नै छोड्न तयार छु’ ।

तपाईको प्रतिक्रिया

अमेरिका - नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्दाराभर्खरै सम्पन्न एनआरएनए अमेरिकाको.. ...

राज्यले वास्ता नगरेको मधेस । मूलधारमा नसमेटिएको मधेस । न शिक्षा न स्वास्थ्य । न त बाटोघाटो र.. ...

अमेरिका - एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले नव-निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...