२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

‘मेरो गीतले समाजलाई विगारो भन्छन भने कला क्षेत्र नै त्याग्छु ‘ -गायक राजेन्द्र

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ असार २४ गते ४:२२

महिलाहरुको महान पर्व तीजका गीतहरु यतिबेला सञ्जार माध्यम तथा सामाजिक सञ्जालहरुमा बज्न थालिसकेका छन । यो तिज मा मोडेल तथा गायक राजेन्द्र कुंवरले तिज गित छडकेको तिलहारी नामक एल्बम बजारमा आएको छ ।

जस्मा स्वर राजेन्द्र कुंवर र जुन श्रीषको रहेको छ ।  अग्रज कलाकार हरुले बिकृती ल्याएको गुनासो गर्दै यो गितमार्पmत उदाहरण दिन खोजेको गायक बताउछन । गायक भन्छन ‘मेरो गितमा सबै लय शब्द तिज झल्काउने छ अरु को जस्तो रतौली पाराको र झ्याउरे पाराको छैन ।’  महिला हरुको महान चाड मानिने हरितालिक तिजलाइ नेपाली सस्कृतीलाई सबैले भुल्दै गएर बिकृती आएको भएर आफुले मौलिक खोजेको बताउछन ।
गायकले आफुले ल्याएको यो गीतले समाजमा विकृति ल्यायो भनेर कसैले प्रमाणित गरेमा आफु कलाक्षेत्रबाटै टाढिने बताएका छन । उनी भन्छन ‘यदि यो गित लाई मौलिक मानिदैन र राजेन्द्र ले बिकृति ल्यायो भने बिरोध उठ्यो भने कला क्षेत्र नै छोड्न तयार छु’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']