२०८१ वैशाख ६ गते | 18th of April 2024

करिश्माले कम्मर मर्काएर नाच्दा राजेश भुइमा ढले ( भिडियो सहित )

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २४ गते ६:३१

२०७४ सालको हरितालिका तीज को अबशर मा मेशना डिजिटल प्रालि को बजार ब्यबस्थापन मा नयाँ गीत नाच मुइया सारी र चुरा लाएर सार्बजनिक भएको छ l सुमुधुर स्वर का धनी राजेश बर्देवा र रितु ब्रोकन को आबाज र राजेश बर्देवाको लय अनि बिबश शर्माको प्रस्तुती र शब्द मा तयार भएको यो गीत को एरेन्जर बिनोद बाजुराली हुनुहुन्छ भने स्टुडियाे मालाश्री मा यो गीत को अडियाे तयार भएकाे छl करिश्मा ढकाल राजेश बर्देवा हरि कौसल र रेनु पुन को अभिनय रहेको यश गीत को निर्देशक एक्व्न्द्र सारा शंकर र क्यामेरामेन हरुस महरा ले गरेका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *