२०८१ वैशाख ८ गते | 20th of April 2024

चलचित्र “सायद २” ले पायो पिजी सर्टिफिकेट

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २८ गते ४:३२

काठमाडौं २८ असार । चलचित्र “सायद २” ले पिजी सर्टिफिकेट पाएको छ । दुर्गिश फिल्मस् द्वारा निर्मित फिल्म “सायद २” सेन्सर पाससंग्र
पिजी सर्टिफिकेट पाएको छ । मंगलवार फिल्म हेरिसके पछी सेन्सर सदस्यले सुनिल रावल द्वारा निर्माण गरिएको फिल्मलाई पिजी प्रमाण पत्र दिएका छन । फिल्मको कुनै पनि दृश्य तथा संवाद माथि कैंची चलाइएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *