1

गायिका रितु थापाको तिजको कोसेली झापाली हैन (भिडियो सहित)

1342 पटक पढिएको

लोक दोहोरि गायिका रितु थापामगरले तीजको नयाँ कोसेली झापाली हैन बोलको गीत लिएर आएकी छन । पछिल्लो समय तीज गीतको प्रतिस्पर्धा भइरहेको अवस्थाममा गायिका रितु थापा मगरले उक्त गीत लिएर आएकी हुन । गीतमा रितुको साथमा तेजस रेग्मीले स्वर रहेको छ । तेजस रेग्मीको शब्द संकलन रहेको उक्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम र निशा थापाले अभिनय गरेका छन । म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छन ।
हेर्नुस भिडियो

तपाईको प्रतिक्रिया

अमेरिका - नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्दाराभर्खरै सम्पन्न एनआरएनए अमेरिकाको.. ...

राज्यले वास्ता नगरेको मधेस । मूलधारमा नसमेटिएको मधेस । न शिक्षा न स्वास्थ्य । न त बाटोघाटो र.. ...

अमेरिका - एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले नव-निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...