२०८१ वैशाख ८ गते | 20th of April 2024

तिजमा साडी होइन अब आइफोन सेभेनको डिमाण्ड (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ९ गते ९:४६

बिन्दबासिनी म्युजिक प्राली मार्फत कृष्ण कंडेलको शब्द तथा लयमा राजेश बर्देवा र रितु ब्रोकनको आबजमा रहेको यो बर्षको नया अनि पारिवारिक तीज गीत आइफोन सेभेन सार्बजनिक भएको छ । चाहना पूरा गर्दागर्दा थकित महसुस गरेको भाबनाको चित्रण गर्न खोजिएको छ । अर्थात गीतले घाटी हेरि हाड निल्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।
रबिन शंकरको निर्देशन , सरोज अधिकारीको छायांकन अनि रबिन बिश्वकर्माको सम्पादनमा पोखराको लेक्साइडमा जसमा सुनिल बानिया र मिना स्य्वान को बेजोड अभिनय मा भिडियो तयार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *