२०८१ वैशाख १४ गते | 26th of April 2024

ग्ल्यामर नायिका शुभेच्छाले तीज गीतमा यसरी नाचेपछि…(भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १० गते ११:३८

काठमाडौ १० साउन । अश्मिता धमला हमालको तीज गीत ‘नाचुँ छम छम छम’ मा रंगमञ्चकी एक ग्ल्यामर नायिकाकाको साथमा दुइ अभिनेत्रीको अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियोमा चलचित्र क्षेत्रमा छुटटै पहिचान बनाएकी नायिका शुभेच्छा थापा, हास्यब्याग्य क्षेत्रमा नाम कमाएकी पल्पसा ढंगोल, र नाट्य क्षेत्रमा नाम कहलिएकी रश्मि भट्टको धमकेदार नृत्य रहेको छ । यि तीन कलाकारको साथमा विष्णुले पनि यस गीतमा अभिनय गरेकी छन । गीतमा यि तिनै कलाकारको विजोड नाचले म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।

गीतको म्युजिक भिडियो प्रकाश राज कार्कीले निर्देशन गरेका छन । शुक्र लामाको कोरियोग्राफी रहेको यस गीतमा गायिका अश्मिता धमला हमाललाई गायक गायक ननिस भट्टराईले साथ दिएका छन् । यसरी चर्चित कलाकारले अभिनय गरेको म्युजिक भिडियो कस्तो होला दर्शक आफैले मुल्यांकन गर्ने हो ।
हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *