२०८१ वैशाख १३ गते | 25th of April 2024

छोटा लुगा लाएर नाचेको भन्दै मोडल रिना थापालाई हिसिलाले घिसारिन (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १० गते १६:२५

पछिल्लो समय निकै चर्चामा आएकी रक गायिका फेरी एक पटक चर्चामा आउने भएकी छन । उनी चर्चामा आउने अरु कुनै कारण नभएर तीज गीत नै हो । गायिका लामाले यसपालिको तिजमा फरक शैलीको गीत ल्याएकी छन । उनले तीजको गीतलाई पनि रकमा नै गाउन भ्याइन । उनले गाएको गाएको गीतमा मोडल रिना थापामगर छोटो पहिरनमा हातमा गितार बोकेर नृत्य गर्न पुगिन त्यो दृश्य देखेर हिसिला यामीले मोडल रिना थापालाई घिसादै लगिन । यो दृश्य भिडियोमा देखाइएको छ ।

गायिका सरस्वती लामाले तीज गीतला आधुनिक युवा पुस्ताहरु रोजाइ अनुसार गीत बनाएकी हुन । गायिका लामाले गीत मार्फत नयाँ सन्देश दिन खोजेुकी छन । हुन त गायिकाले तीजको गीत रक हुनु पर्छ भन्न खोजेकी होइन । साडी लगाउदा कतै तालि नबज्ने तथा छोटा पहिरन लगाउदा तालि बज्ने जस्ता शब्द गीतमा समावेश छन । वास्तवमा नेपाली पहिरनलाई कसैले पनि वास्ता नगरेको र नयाँ तथा छोटा पहिरनलाई प्राथिकता दिएको भन्ने जस्ता सन्देश दिन खोजेकी छन ।

गायिका लामा र कृष्ण केसीको शब्द रहेको उक्त गीतमा टंक बुढाथोकीले संगीत एरेन्ज गरेका छन । लोकदोहोरी क्षेत्रमा ख्याति कमाएका नृत्य निर्देशक विक्रम चौहानले यस गीतको म्युजिक भिडियोको निर्देशन गरेका हुन । आकर्ष तरिकाले युवराज खत्रीले भिडियोको छायाँकन गरेका हुन । गीतका पछिल्लो समय चर्चा कमाएका मोडलहरुले अभिनय गरेका छन ।
हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *