२०८१ वैशाख ७ गते | 19th of April 2024

किन भने हरिबहादुरले अस्मितालाई नभन्नु है हुन्न भनेर (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १६ गते १६:०५

हरितालिका तीज नजिकिदै गर्दा गायक गायिकाहरु निकै व्यस्त देखिन्छन । प्राय तीजमा तीज विशेष गीत ल्याउने भएका कारण गायक गायिकाहरु व्यस्त रहने गर्दछन । त्यही शिलशिलामा गायिका अस्मिता राणा मगर पनि व्यस्त रहिन । हरिबहादुर काफ्ले र अस्मिता राणा मगरकाको स्वरमा तीजको कोसेली स्वरुप
तीज गीत जोर मादल घुन्न लिएर आएकी छन । उनको यो गीत युटयुव मार्पmत सार्वजनिक भएको छ ।
गीतमा तीर्थ विरक्त पाख्रिनले संगीत सृजना गरेका छन । हरि बहादुर काफ्लेको शब्द रचना रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन विजय बुढा मगरले गरेका हुन । भिडियोमा गायिका अस्मिता राणा मगरले नै
अभिनय गरेकी छन भने उनको साथमा मनोज वराल र राजन मगरती रहेका छन ।
हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *