२०८१ वैशाख १४ गते | 26th of April 2024

बविता सिटौलाको ‘घन्काइदेउ मादलु’ तिज गित बजारमा (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २० गते १४:१०

काठमाडौँ, । गायिका बविता सिटौलाको ‘घन्काइदेउ मादलु’ तीज गित बजारमा आएको छ । हिन्दू महिलाहरुको महान् चाड तीज नजिकिँदै गर्दा सिटौलाले घन्काइदेउ मादलु बोलको गित लिएर बजारमा आएकी हुन् । उक्त गितको निर्माता विनोद सिटौलाले गरेका छन् भने मोडल पार्वती राइले गरेकी छिन् । कलानिधी रेकर्डिङ म्युजिक प्रालिको प्रस्तुती रहेको उक्त गितमा सुरज अधिकारीले शब्द तथा संगीत भरेका छन् भने उक्त गित बजारमा ल्याउन सकुना श्रेष्ठ मलेकुले विशेष सहयोग गरेकी छिन् । यसअघि गायिका सिटौलाले भोजपुरी, नेवारी, तामाङलगायतका विभिन्न भाषामा गितहरु गाउँदै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *