२०८१ वैशाख ८ गते | 20th of April 2024

निकै मार्मिक तिज गीत छोरीको बाटो कुर्दै आमा ( भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २९ गते २:१२

गीतकार अम्बिका गुरुङको तीज गीत बजारमा आएको छ । रज्नी राइको आवाजमा आएनौ छोरी बोलको मन छुने तीज गीतमा गीतकार गुरुङको शब्द रहेको छ भने संगीत प्रकाश लेप्चाले भरेका छन । गीतमा गीतकार अम्बिका गुरुङले तीजमा छोरी नगाएको बेदना शब्द मार्फत पोखेका छन । उनको अझै केही तीज गीत आउने क्रममा पनि रहेको छ । गीतको भिडियो पनि दम्दार भनेको छ । कृष्ण प्रसाद भट्टराइको निर्माणमा रहेको भिडियो निर्देशन चै प्रकाश लेप्चाले गरेका हुन भने सम्पादन राजन कार्की,कोरियोग्राफर शिब्दास गुरुङ र सिनेमाटोग्राफर जोहन योन्जनले गरेका हुन । भिडियोमा नायिका मिथिला शर्मा, क्रीस्टीना लेप्चा र कुसुन गुरागाइको जिवन्त अभिनय अभिनय देख्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *