1

चलचित्र रक्षा सर्वाधिक भ्युअर्सको सुचीमा

693 पटक पढिएको

 

काठमाडौँ २९  साउन । चलचित्र रक्षा यतिबेला समाजिक सञ्जाल युटयुवमा सर्वाधिक रुचाइएको छ । सो चलचित्रको अहिलेसम्मको भ्युअर्स १ करोड ४८ लाख १८ हजार ६ सय ७२ जना रहेका छन । चलचित्रलाई निर्देशक राजु गिरीले निर्देशन गरेको हुन ।
२०१६ मा युटयुवमा सार्वजनिक गरिएको उक्त चलचित्र एक बर्षमा १ करोड ४८ लाख १८ हजार ६ सय ७२ पटक हेरिएको हो । नेपाली चलचित्र इतिहासमा यसले नयाँ रेकर्ड नै तोडेको छ । अहिले सवैभन्दा बढी भ्युअर्स भएको भनिएको चलचित्र छक्का पञ्जाको भ्यूअर्स भने १ करोड १ लाख १२ हजार ३ सय ८४ जना पुगेका छन । चलचित्र रक्षा पवन बस्नेतले निर्माण गरेको चलचित्र हो । यस चलचित्रमा प्रकाश धितालको कथा रहेका छ ।

तपाईको प्रतिक्रिया

टेक्सास - अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन.. ...

निदेश अधिकारी/भर्जिनिया - सप्ताह मार्फत झण्डै २ मिलियन डलर संकलन गरि सामुदायिक भवन.. ...

Kathmandu - Government of Nepal,  Minister for Tourism Yogesh Bhattarai has pledged full support to the first 'International Himalayan Expo- 2020' to be held in Nepal from April 7 to April 3.  The Himalayan Expo - 2010 will help in BrikutiMandap.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...