२०८१ वैशाख ६ गते | 18th of April 2024

बझाङमा भुकम्प, क्षतिको विवरण आउन बाँकी

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ६ गते ३:२६

काठमाडौ ६ भदौ । बझाङमा ४ दशमलभ ९ म्याग्नीच्युटको भुकम्प गएको छ । आज विहान ६ बजेर ३५ मिनेटमा भुकम्प भएको भुकम्प मापन केन्द्रले जनाएको छ । यो परकम्प नभई नयाँ भुकम्प रहेको केन्द्रले पुष्टि गरेको छ । भुकम्प क्षतिको विवरण अहिले सम्म प्राप्त भएको छैन । हिजो मात्रै दोलाखालाई केन्द्रविन्दु बनाएर ४ दशमलभ ६ म्याग्नीच्युटको परकम्प गएको थियो । हिजो बेलुका ५ बजेर ४८ मिनेटमा २०७२ बैशाख १२ मा गएको गोरखा भुकम्पको परकम्प भएको भुकम्प मापन केन्द्रको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *