1

ह्वाइट इलाफेन्टको फोटो कन्टेष्टमा रिसव रोक्का प्रथम

773 पटक पढिएको

काठमाडौ ६ भर्दौ । ह्वाइट इलाफेन्ट इन्टरटेन्मेन्टले आयोजना गरेको फोटो कन्टेस्ट प्रतियोगितामा रिसव रोक्का प्रथम भएका छन । ह्वाइट इलाफेन्ट इन्टरटेन्मेन्टले प्रत्येक फोटो कन्टेस्ट प्रतियोगिताको आयोजना गर्दै आएको छ । यसपटक भने ५० जना सहभागी भएका मध्ये रिसव रोक्का पहिलो भएका हुन । फेसबुक लाइक तथा भोटिङका आधारमा सबैभन्दा धेरै भोट प्राप्त गरी रिसव विजयी भएका हुन ।
रिसव त्रिनिटी कलेज डिल्लीबजारमा ए लेवलमा अध्ययरत छन ।

तपाईको प्रतिक्रिया

टेक्सास - अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन.. ...

निदेश अधिकारी/भर्जिनिया - सप्ताह मार्फत झण्डै २ मिलियन डलर संकलन गरि सामुदायिक भवन.. ...

Kathmandu - Government of Nepal,  Minister for Tourism Yogesh Bhattarai has pledged full support to the first 'International Himalayan Expo- 2020' to be held in Nepal from April 7 to April 3.  The Himalayan Expo - 2010 will help in BrikutiMandap.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...