1

तिजको गीतमा किचकन्य नचाएपछि भिडियो बन्यो भाइरल (भिडियो सहित)

532 पटक पढिएको

 

हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिज आज सम्पन्न भएको छ । तर तिजका गीत भने भर्खर युटयुवमा सार्वजनिक भएको छ । तीजकै दिन अर्थात भर्दौ ८ गते फरक तरिकाको तिज गीत सामाजिक सञ्जाल युटयुवमा सार्वजनिक भएको हो । गीतको म्युजिक भिडियोमा कुनै मौलिकता भने झल्किएको छैन । तर, भिडियोमा भुत नचाइएको छ ।
नेपाल इन्टरनेशनल फिल्म एकेडेमीको प्रस्तुती रहेको उक्त गीतमा सन्तोष प्रगाढ र विना नेपालीले स्वर दिएका छन । सोम कुस्कुमाझीको शब्द सन्तोष प्रगाढको संगीत रहेको उक्त गीतलाई यमन माझीले छायाँकन गरेका छन । भिडियोलाई सोम कुस्कुमाझीले निर्देशन गरेका छन ।

तपाईको प्रतिक्रिया

टेक्सास - अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन.. ...

निदेश अधिकारी/भर्जिनिया - सप्ताह मार्फत झण्डै २ मिलियन डलर संकलन गरि सामुदायिक भवन.. ...

Kathmandu - Government of Nepal,  Minister for Tourism Yogesh Bhattarai has pledged full support to the first 'International Himalayan Expo- 2020' to be held in Nepal from April 7 to April 3.  The Himalayan Expo - 2010 will help in BrikutiMandap.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...