२०८१ वैशाख ७ गते | 19th of April 2024

भेनस विलियम्सलाई हराउँदै स्लोआन स्टेफेन युएस ओपन टेनिसको फाइनलमा

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २३ गते ४:०५

एजेन्सी । अमेरिकी भेनस विलियम्स युएस ओपन टेनिसबाट बाहिरिएकी छन् । केहीबेर अघि सकिएको सेमिफाइनलमा नवौ बरियताकी भेनस आफ्नै देशकी विना बरियताकी स्लोआन स्टेफेनसँग पराजित भएकी हुन् । पहिलो सेट ६÷१ ले गुमाएकी भेनस दोश्रो सेट ६÷० ले जितेपनि तेश्रो सेट ७÷५ ले गुमाउँदै प्रतियोगिताबाट बाहिरिइन् । स्टेफेन कुनै पनि ग्राण्डस्लाम प्रतियोगिताको फाइनल पुगेको पहिलोपटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *