२०८१ वैशाख ११ गते | 23rd of April 2024

भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि ब्वाइज युनियन क्लबलाई

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २ गते ०:४७

धनकुटा । शहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधि काठमाडौंको ब्वाइज युनियन क्लबले जितेको छ । आइतबार भएको फाइनल खेलमा झापाको बिर्तामोड युनाइटेडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै ब्वाइज युनियनले उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *