२०८१ वैशाख ६ गते | 18th of April 2024

मिसन र लुम्बिनी क्रिकेट क्लब सेमिफाइनलमा

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २१ गते १४:५५

पाल्पा, २१ असोज । प्रदेशस्तरीय टि–ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा मिसन क्रिकेट क्लब तानसेन र लुम्बिनी क्रिकेट क्लब सेमिफाईनलमा पुगेका छन् । पाल्पामा भइरहेको प्रतियोगिताको शनिबार भएको खेलमा मिसन क्रिकेट क्लब तानसेनले पाल्पाली क्रिकेट प्लेयर्स तानसेनलाई ३० रनले हराएको हो । त्यस्तै लुम्बिनी क्रिकेट क्लब रुपन्देहीले न्यु होराईजन स्पोर्ट्स क्लबलाई ३८ रनले जितेको हो ।
सेमिफाइनल प्रवेशका लागि आइतबार दुई खेल हुँदैछ । प्रतियोगिताको फाईलन पर्सी हुनेछ । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैंया प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *