२०८१ वैशाख १२ गते | 24th of April 2024

ह्यारि केनको पेनाल्टीले इंग्ल्याण्डको स्थान सुरक्षित

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २३ गते २:५१

एजेन्सी २३ असोज  । विश्वकप छनौट चरणको अन्तिम खेलमा पनि इंग्ल्याण्डले जित निकालेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले लिथुवानियालाई १–० ले हरायो । इंग्ल्यानण्डलाई जिताउने असोज २३ – आउँदो वर्ष रुपमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरिसकेको इंग्ल्याण्डले छनौट चरणको अन्तिम खेलमा पनि जित निकालेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले लिथुवानियालाई १–० ले हरायो । इंग्ल्यानण्डलाई जिताउने ह्यारि केनले २७ औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । यो खेलमा प्रशिक्षक ग्यारेथ साउथगेटले टोटनह्यामका ह्यारि विनक्स र लेस्टर सिटीका डिफेन्डर ह्यारि मागुइरीलाई राष्ट्रिय टिमबाट डेब्यु गराए

Leave a Reply

Your email address will not be published. Required fields are marked *