1

ह्यारि केनको पेनाल्टीले इंग्ल्याण्डको स्थान सुरक्षित

433 पटक पढिएको

एजेन्सी २३ असोज  । विश्वकप छनौट चरणको अन्तिम खेलमा पनि इंग्ल्याण्डले जित निकालेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले लिथुवानियालाई १–० ले हरायो । इंग्ल्यानण्डलाई जिताउने असोज २३ – आउँदो वर्ष रुपमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरिसकेको इंग्ल्याण्डले छनौट चरणको अन्तिम खेलमा पनि जित निकालेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले लिथुवानियालाई १–० ले हरायो । इंग्ल्यानण्डलाई जिताउने ह्यारि केनले २७ औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । यो खेलमा प्रशिक्षक ग्यारेथ साउथगेटले टोटनह्यामका ह्यारि विनक्स र लेस्टर सिटीका डिफेन्डर ह्यारि मागुइरीलाई राष्ट्रिय टिमबाट डेब्यु गराए

तपाईको प्रतिक्रिया

भक्तपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारप्रतिको असन्तुष्टि.. ...

लस एन्जलस - नेपाली सुगम संगीतका चर्चित गायक तथा शास्त्रीय संगितमा जादुमय आवाजका धनी शिव.. ...

काठमाडौं - समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका युवाहरुले बढ्दो महिला हिंसा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...