२०८१ वैशाख ७ गते | 19th of April 2024

दसैमा लाहुरेको प्रतिक्षामा बसेकी गायिका चिनुलाई किन भयो लफडा ?

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ८ गते १६:२०

दसैमा लाहुरेको प्रतिक्षामा बसेकी सुमधुर स्वरकी धनी गायिका चिनु घर्तीमगरलाई लफडा भएको छ । तर यो लफडा अरु केहीको नभएर गायिकाको स्वरमा रहेको नया दाहोरी गित लफडा कुरा हो । विदुर आपगाइ र चिनु घर्तीको स्वरमा सजिएको नया गीत लफडा सार्वजनिक भएको छ । माधव थापा शब्द संगीतमा सजिएको उक्त गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो । गीतलाई आकर्षक तरिकाले प्रकाश भट्टले निर्देशन गरेका हुन । गीतमा अर्जुन गिरी ऋचा थापा, सर्मिला घलेको अभिनय रहेको छ । गीतको भिडियो निकै आकर्षक रहेको छ । पछिल्लो समयलाई सुहाउदो कथामा आधारित यो गीत लोक प्रिय बन्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *