२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

विश्वकप फुटबलको पुरस्कार राशी ४० करोड अमेरिकी डलर

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १० गते १५:०७

कात्तिक १० । विश्वकप फुटबलको पुरस्कार राशि ४० करोड अमेरिकी डलर
पुगेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले शुक्रबार भारतको कलकतामा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरि ४० करोड अमेरिकी डलर पुराएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
तीन वर्षअघि ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।
विश्वकप फुटबलको सञ्चालक समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धी कानूनलाई शुक्रबार अनुमोदन गरेको छ ।
७ मा सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']