1

विश्वकप फुटबलको पुरस्कार राशी ४० करोड अमेरिकी डलर

555 पटक पढिएको

कात्तिक १० । विश्वकप फुटबलको पुरस्कार राशि ४० करोड अमेरिकी डलर
पुगेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले शुक्रबार भारतको कलकतामा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरि ४० करोड अमेरिकी डलर पुराएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
तीन वर्षअघि ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।
विश्वकप फुटबलको सञ्चालक समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धी कानूनलाई शुक्रबार अनुमोदन गरेको छ ।
७ मा सकिने छ ।

तपाईको प्रतिक्रिया

भक्तपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारप्रतिको असन्तुष्टि.. ...

लस एन्जलस - नेपाली सुगम संगीतका चर्चित गायक तथा शास्त्रीय संगितमा जादुमय आवाजका धनी शिव.. ...

काठमाडौं - समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका युवाहरुले बढ्दो महिला हिंसा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...