२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाली कथानक चलचित्र ‘सेतो सुर्य’ अमेरिकामा एसियन वोर्ल्ड फिल्म फेस्टिवलमा

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ११ गते २१:२४

हलिउड, लस एन्जलस । ओस्कारमा मनोनित नेपाली कथानक चलचित्र ‘सेतो सुर्य’ अमेरिकाको प्रख्यात एसियन वर्ल्ड फिल्म फेस्टिवलमा प्रदर्शन हुने भएको छ । संसारको प्रख्यात फिल्मी नगरी हलिवूडमा २९ अक्टोबर २०१७ र ०१ नोभेम्बर २०१७ का दिन Arclight Culvar City, 9500 Culvar Blvd, Culvar City, Los Angeles, CA मा उक्त चलचित्र प्रदर्शन हुन लागेको छ ।

Image may contain: 2 people, people smiling, people standing and shoes

निर्देशक दिपक रौनियारको चलचित्र ‘सेतो सुर्य’ एशियन फेस्टिवलमा प्रदर्शन गराउन हलिवूडमा सकृय नेपाली निर्देशक दिल श्रेष्ठले संयोजन गरेका छन । एउटा नेपाली चलचित्र अमेरिकामा प्रदर्शन हुंदा सहयोगका लागि श्रेष्ठले नेपाली समुदायलाई आग्रह गरेका छन । चलचित्र प्रदर्शन अपरान्ह ३:०० बजेदेखी शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *