२०८१ वैशाख ११ गते | 23rd of April 2024

यु १९ एसिया कप छनौट फुटबलमा बहराइनसँग नेपाल ३-० ले पराजित

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १६ गते १४:४०

काठमाडौं, १६ कात्तिक । अण्डर नाइनटिन एसिया कप छनौट फुटबल अन्तर्गत बिहिबार भएको खेलमा नेपाल बहराईनसँग पराजित भएको छ । किर्गिस्तानमा भएको खेलमा नेपाल बहराईनसँग ३ ० ले पराजित भएको हो ।

नेपाल पहिलो खेलमा आयोजक किर्गीस्तानसँग २(० ले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा आउँदो शनिबार युएईसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *