२०८१ वैशाख १५ गते | 27th of April 2024

एप्पल कम्पनी अर्बौ डलर करछलि गरेको खुलासा

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २१ गते ३:५३

अर्बौ डलर कर छली गर्नका लागि एप्पलको नयाँ तरिका

काठमाडौं २१ कात्तिक । विश्वकै बढी नाफा कमाएको एप्पल कम्पनीले अर्बौं डलर कर छली गरेको रहस्य खुलेको छ । एप्पलले अर्बौ डलर करछली गर्नका लागि नयाँ गोप्य उपाय अपनाएको प्याराडाइज पेपरले देखाएको छ ।
प्याराडाइज पेपर्सको नाममा विश्वका धनी तथा शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति सम्बन्धी वित्तिय दस्तावेज चुहावट भएको छ । चुहावट भएको वित्तिय दस्तावेज अनुसार अमेरिकी कम्पनी एप्पलले सन् २०१३ मा कर छलीका लागि ट्याक्स हेवन अर्थात अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलासा भएको बिबिसीले उल्लेख गरेको छ ।
प्याराडाइज पेपरः विश्वका धनी र शक्तिशाली व्यक्तिले
एप्पलसँग अहिले कर नतिरिएको अफसोर रकममो मात्रा दुई सय ५२ बिलियन अमेरिकी डलर रहेको प्याराडाइज पेपर्सले देखाएको छ । एप्पलले भने आफ्नो नयाँ प्रणालीले आफूहरुको कर रकमलाई कम नगरेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *