२०८१ वैशाख १३ गते | 25th of April 2024

नेजा सदस्य उपेन्द्र सापकोटालाई पितृशोक

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ३० गते १८:२६

लस एन्जलस । नेपाल अमेरिका पत्रकार संघ, नेजाका सदस्य उपेन्द्र सापकोटाका पिता काभ्रेपलाञ्चोक जिल्ला बनेपा न. पा. निवासी कृष्ण प्रसाद सापकोटाको मिति १९९४ असोज १ गते जन्म भै उपचारको क्रममा हिजो मिति २०७४ कार्तिक ३० गते ८० वर्षको उमेरमा स्वर्गारोहण भएको छ ।

मेरोखबर डट कमका सम्पादक सापकोटाका पिताको क्यान्सर रोगको उपचारको क्रममा देहावसान भएको हो । यो दु:खद घडीमा दिवगंत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सापकोटा पारीवारमा धैर्य धारण गर्ने शक्ती प्रदान गराउन भगवानसंग प्रार्थाना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं

  • खुल्लामन्च परिवार । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *