ओखलढुंगामा एमालेमा यज्ञ सुनुवार विजयी, रामहरी खतिवडा पराजित

101 पटक पढिएको

काठमाडौं २३ मंसिर । ओखलढुंगाको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । अन्तिम नतिजा अनुसार एमालेका यज्ञराज सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन । सुनुवारका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामहरी खतिवडाले २७ हजार ३ सय २७ मत प्राप्त गरेका छन । सुनवारले खतिवडालाई ५ हजार २ सय ५३ मतले पछाडि पारेका हुन ।

२०७० सालको चुनावमा सुनुवार र खतिवडा एक एक क्षेत्रमा विजयी भएका थिए । तर अहिले एउटामात्रै क्षेत्र भएकाले दुईबीच प्रतिस्पर्धा भएको हो ।

तपाईको प्रतिक्रिया

अमेरिकामा कार दुर्घटनामा नुवाकोटका युवाको निधन

नर्थक्यारोलाइना (अमेरिका) - विगत सात वर्षदेखि अमेरिकामा बस्दै आएका एक नेपाली युवाको.. ...

एनआरएन अमेरिकाद्वारा आफ्ना सदस्यहरूलाई आर्थिक सहुलियत दिन सुरु

अमेरिका - गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन अमेरिका) ले आफ्ना.. ...

डाउनटाउनको गल्लीदेखी टेबलमा माउस चलाऊने सम्मको मेरो यात्रा

रमेश श्रेष्ठ लस एन्जलस । सपना बोकेर धकेलिएं म, अमेरिका । चिनजान र आफन्तीको कमिका कारण.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate