२०८१ वैशाख ८ गते | 20th of April 2024

सागर आलेको नयाँ सालैजो गीत ‘असारे महिना’

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २९ गते १०:१७

काठमान्डौं । नेपाल आईडल गायन प्रतियोगितामा टप ४ बाटै बाहिरिएका सागर आले दर्शकहरूको माझ असाध्यै लोकप्रिय भएका छन ।

सागरका फ्यानहरूले सागरको बारेमा विभिन्न व्यक्तिगत कुराहरू बताएका छन र तिनीहरूले सागर आले एक बहुमुखी गायक हो भने जो अचम्म शैलीमा कुनै प्रकारको गीत सजिलै गाउन सक्ने भनेका छन । यस पटक उनले पहिलो सालैजो गीत ‘असारे महिना’ नामका गित ल्याएका छन ।

सागरको गीत :

Leave a Reply

Your email address will not be published. Required fields are marked *