२०८१ वैशाख १४ गते | 26th of April 2024

पिएफए र न्यू बुद्ध युवा क्लब सेमिफाइनलमा

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ३ गते १४:०३

धनगढी, ३ पुस । तेश्रो संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा अत्तरिया र फुलबारी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

धनगढी रंगशालामा सोमबार भएको दुवै क्वाटरफाइनलमा जित हात पार्दै अत्तरिया र फुलबारी अन्तिम चारमा पुगेका हुन् । धनगढी रंगशालामा आज भएकोे पहिलो क्वाटरफाईनलमा पिएफए अत्तरियाले अयोजक फारवेष्ट पशुपति युवा क्लब ‘बी’लाई ४—० ले हराउँदै सेमिफाइनल पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *