२०८१ वैशाख १३ गते | 25th of April 2024

स्पोर्टस र पशुपति फारवेष्ट सेमिफाइनलमा प्रवेश

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ४ गते १३:२४

धनगढी ४ पुस । धनगढीमा जारी तेस्रो संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा स्पोर्टस क्लव र आयोजक पशुपति फारवेष्ट युवा क्लव प्रवेश गरेका छन् ।

मंगलबार भएको क्वाटरफाइनलमा जित हासिल गर्दै दुवै टोली अन्तिम चारमा पुगेका हुन् । योसँगै फारवेष्ट पशुपति कपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । धनगढी रंगशालामा मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिम ११ ले दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमीलाई १–० ले पराजित गर्दै उपाधि दौडलाई कायम राखेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *