1

स्पोर्टस र पशुपति फारवेष्ट सेमिफाइनलमा प्रवेश

228 पटक पढिएको

धनगढी ४ पुस । धनगढीमा जारी तेस्रो संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा स्पोर्टस क्लव र आयोजक पशुपति फारवेष्ट युवा क्लव प्रवेश गरेका छन् ।

मंगलबार भएको क्वाटरफाइनलमा जित हासिल गर्दै दुवै टोली अन्तिम चारमा पुगेका हुन् । योसँगै फारवेष्ट पशुपति कपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । धनगढी रंगशालामा मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिम ११ ले दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमीलाई १–० ले पराजित गर्दै उपाधि दौडलाई कायम राखेको हो ।

तपाईको प्रतिक्रिया

काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय.. ...

सान्-फ्रान्सिस्को/सागर श्रेष्ठ - यही आउंदो नोभेम्बर २४ तारिखका दिन हाम्रो बे एरीयामा रहेको.. ...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...