नेपाली भाषामा सवारी अनुमती सेवा लिन क्यालिफोर्नियामा हस्ताक्षर अभियान शुरु

131 पटक पढिएको

गोकुल ढकाल, क्यालिफोर्निया ।

-यो अभियानलाई आगों झैं सल्काऔँ।
-यो अभियान नेपाली पहिचानको पनि अभियान हो।
-यो अभियान हामी सबैको अभियान हो ।
-पहिला आफुले पेटिसन गरौं,त्यसपछि फेसबुकमा सेयर गरौं,साथीभाई र आफन्तलाई पनि हस्ताक्षर गर्न प्रेरित गरौं।
-मिलेर गरियो भने संसार जितिन्छ।

क्यलिफोर्निया राज्यमा बस्ने नेपाली भाषीहरुले आफ्नो मातृ भाषामा सबारी चालक परिचय पत्र निकाल्न नेपाली भाषामा परिक्षा दिन पाईयोस् भनि संबन्धीत निकायलाई दबाब दिन लायन्स क्लब District 4-C6 का Governor Robert Stewart (Bob)को प्रस्ताब र लायन्स क्लब District 4-C3 का Governor Rajen Thapa को समर्थनमा क्यालिफोर्निया राज्यका MD 4 Council of Governs (जहाँ १५ वाट District छन,२० हज्जार भन्दा बढ़ी सदस्यहरु छन)को पुर्ण बैठकले मुख्य एजेण्डाको रुपमा अनुमोदन गरि हस्ताक्षर संकलन शुरु गरिएको छ।

-प्रस्न पत्रहरु अनुवाद गर्न लाग्ने ख़र्च Lions clubs MD 4 council California को कोष बाट हुँनेछ

-अभियानलाई सशक्त र प्रभाबकारी बनाउन,क्यालिफोर्नियाका बिभिन्न शहरमा कृयाशिल संपूर्ण नेपाली संघ संस्था ,संस्थाका पदाधिकारीहरु ,सामाजिक अभियन्ताहरु संग समन्वय र सहकार्य गर्न र सबैलाई यस अभियानमा समेट्न NRN ICC Member डिल्ली भट्टराईको नेतृत्वमा आबस्यकता अनुसार सदस्यहरु थप्न सकिने गरि कार्यदल गठन गरिएको छ।

-प्रचार प्रसार गर्न र अन्य संचारकर्मिहरुलाई समेत यो अभियानमा सरिक गराउन Hollywood Khabar का संचालक पत्रकार कृष्ण सँजेल के सी लाई ज़िम्मेदारी दिईएको छ।

-जहाँ,जस्ले ,जसरी अभियान थालिए पनि अब यो अभियान हामी सबै नेपालिहरुको अभियान हो।

-क्यालिफोर्निया राज्यमा बस्ने ,१८ बर्ष उमेरका पुगेका जो सुकै(नेपाली ,नेपाली भाषी भुटनीज वा अमेरिकन जो सुकै)ले पनि यो पेटिसनमा हस्ताक्षर गर्न सक्नु हुँनेछ।

This petition will be delivered to:
* Secretary
* California State Senate
* California State House

पेटिसनका लागि तलको लिन्क खिच्नुस् :

https://www.change.org/p/secretary-california-dmv-administered-driver-license-test-translated-into-nepali?utm_medium=email

पेटिसन यस्तो छ :
California DMV administered Driver License test translated into Nepali.

Nepalese legal residents of California currently exceed 100,000. It is their and our intention that Nepalese as well as all legal residents integrate, assimilate, and add community service focused value to the culture of California. We each need an equal opportunity for transportation, including a California driver license so that we can engage in more meaningful employment. The DMV Drivers Test is translated into dozens of languages by the DMV, but not Nepali.

This petition will be delivered to:
* Secretary
* California State Senate
* California State House

Reasons for signing

The DMV Drivers Test is translated into dozens of languages by the DMV, but not Nepali.

तपाईको प्रतिक्रिया

अमेरिकामा कार दुर्घटनामा नुवाकोटका युवाको निधन

नर्थक्यारोलाइना (अमेरिका) - विगत सात वर्षदेखि अमेरिकामा बस्दै आएका एक नेपाली युवाको.. ...

एनआरएन अमेरिकाद्वारा आफ्ना सदस्यहरूलाई आर्थिक सहुलियत दिन सुरु

अमेरिका - गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन अमेरिका) ले आफ्ना.. ...

डाउनटाउनको गल्लीदेखी टेबलमा माउस चलाऊने सम्मको मेरो यात्रा

रमेश श्रेष्ठ लस एन्जलस । सपना बोकेर धकेलिएं म, अमेरिका । चिनजान र आफन्तीको कमिका कारण.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate