२०८१ वैशाख ८ गते | 20th of April 2024

पिएफए अत्तरिया फारवेष्ट पशुपति कपको फाइनलमा

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ५ गते १३:३२

 

धनगढी, ५ पुस । धनगढीमा जारी फारवेष्ट पशुपति कपको फाइनलमा पिएफए अत्तरिया पुगेको छ । धनगढी रंगशालमा बुधबार भएको पहिलो सेमिफाइनलमा पिएफएले सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा बलियो प्रतिद्वन्द्धी सुुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई १–० ले किनारा लगाउँदै उपाधि नजिक पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *