1

पिएफए अत्तरिया फारवेष्ट पशुपति कपको फाइनलमा

192 पटक पढिएको

 

धनगढी, ५ पुस । धनगढीमा जारी फारवेष्ट पशुपति कपको फाइनलमा पिएफए अत्तरिया पुगेको छ । धनगढी रंगशालमा बुधबार भएको पहिलो सेमिफाइनलमा पिएफएले सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा बलियो प्रतिद्वन्द्धी सुुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई १–० ले किनारा लगाउँदै उपाधि नजिक पुगेको हो ।

तपाईको प्रतिक्रिया

लस एन्जलस - अमेरिकी नेपाली डायस्पोरामा सामुदायिक पत्रकारिताका लागि सकृय नौ वटा न्युज.. ...

लस एन्जलस - यस बर्षको सफल चलचित्र 'प्रसाद' अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शन भैरहेको छ ।.. ...

सागर श्रेष्ठ /सान्फ्रान्सिस्को - अमेरिकाको क्यालिफोर्निया राज्यको पलोआलटो शहरमा रहेको.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...